बझाङमा तेस्रो पटक हिमपात, पृथ्वी राजमार्ग अवरुद्ध
thahakhabar.com
बझाङ : हिमपातका कारण बझाङ जनजीवन कष्टकर बनेको छ। करिब ५ वर्षपछि सदरमुकाम चैनपुरमा पनि हिमपात भएको छ।
साइपाल गाउँपालिकामा चार फिटसम्म हिमपात भएको छ। हिमपातसँगै यहाँको तापक्रम माइनसमा झर्दा चिसोले वृद्धवृद्धा, बालबालिका तथा रोगीहरूलाई असहज भएको छ। हिमपातले एक ठाउँबाट अर्को ठाउँसम्म पुग्न थप कठिनाई बनाएको छ। बझाङमा यो वर्ष हालसम्म तेस्रो पटक हिमपात भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)