'राफेल खसालेको' पाकिस्तानको दाबीमा भारतीय सेनाले के भन्यो?
barnanmedia.com · Sun May 11 22:18:07 GMT 2025

आइतबार साँझ भारतीय सेनाले आयोजना गरेको पत्रकार सम्मेलनमा, एयर मार्शल एके भारतीले वायुसेनाका तर्फबाट राफेलसँग सम्बन्धित प्रश्नको जवाफ दिए।
पाकिस्तानी सेनाले भारतीय आक्रमणको बदला लिन भारतका दुई राफेल विमान खसालेको दाबी गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)