खोलामा पौडी खेल्नेक्रममा डुबेर एक जनाको मृत्यु
barnanmedia.com · Sun May 11 22:15:53 GMT 2025

गुल्मीको मुसिकोट नगरपालिका ४ स्थित छल्दी खोलामा पौडी खेल्नेक्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।
मुसिकोट नगरपालिका भुवाचिदीका यमप्रसाद शर्माको छोरा १७ वर्षीय ग्रिस्म शर्माको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)