मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रस्तुत तस्बिरमा केही राजावादीको बैठकमा दुर्गा प्रसाईं समूहलाई बेवास्ता ?

barnanmedia.com · Sun May 11 22:36:28 GMT 2025

माथिको तस्बिर हेर्नुभयो ? प्रस्तुत तस्बिरमा केही राजावादी नेताहरूको अगाडि निकै महत्त्व दिएर नेमप्लेट राखिएको छ । जुन नेमप्लेटमा नेता जनाउने गरी राप्रपा, राप्रपा नेपाल, नेपाली कांग्रेस बीपी, विश्व हिन्दु महासङ्घ र संयुक्त जनआन्दोलन समिति लेखिएको देखिन्छ ।

यो तस्बिर वर्तमान व्यवस्था विरोधी राजावादीहरूको समूह ‘संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य सहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’को आइतबार बसेको बैठकको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)