स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधी सहज उपलब्ध गराउने
gorkhapatraonline.com · Thu Jun 11 16:18:33 GMT 2026

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि प्रयोग हुने औषधीकाे सहज उपलब्धता गराउन सहजीकरण गरेको छ ।
औषधी व्यवस्था विभागले क्यान्सरको उपचारका लागि हुने ‘कार्बोप्लाटिन’ औषधिको बिरामीलाई सहज उपलब्धता गराउन सजीकरण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)