मुख्य सामग्रीमा जानुहोस्

समाचार

Diaspora

१ लाख ७० हजार भन्दा बढीलाई राहत प्रदान गरिएको एनआरएनएको भनाइ

kalakarmi.com · Sun Apr 04 00:48:19 GMT 2021

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सन् २०१९ को डिसेम्बरबाट विश्वभर फैलिरहेको कोभिड–१९ को महामारीपछि भएका उद्धार र राहतको विवरण सार्वजनिक गरेको छ ।

संघले शनिवार साँझ भर्चुअल पत्रकार सम्मेलनको आयोजना गर्दै ५० देशका कम्तीमा पनि ३ सय भन्दा बढी शहरहरु र राज्यहरुमा रहेका करिब १ लाख ७० हजार भन्दा बढी नेपालीहरुलाई राहत दिएको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)