युद्धविरामपछि भारतीय सेनाको दाबी: ‘अपरेसन सिन्दूर’मा १०० आतंककारी मारिए
barnanmedia.com · Sun May 11 22:52:19 GMT 2025

भारत र पाकिस्तानबीच युद्धविराम सम्झौता भएपछि भारतीय सेनाले आइतबार साँझ पहिलोपटक पत्रकार सम्मेलन गरेको छ।
जसमा डीजीएमओ लेफ्टिनेन्ट जनरल राजीव घईले 'अपरेसन सिन्दूर'मा १०० भन्दा बढी आतंककारी मारिएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)