आजदेखि ई–पासपोर्ट जारी हुने
newsofnepal.com · Wed Nov 17 00:54:14 GMT 2021
काठमाडौं, (नेस) ।
सरकारले आजदेखि विद्युतीय राहदानी अर्थात् ई–पासपोर्ट जारी गर्दै छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले आज अपराह्न राहदानी विभागको त्रिपुरेश्वरस्थित कार्यालयबाट औपचारिक रूपमा विद्युतीय राहदानी जारी गर्ने कार्यक्रम छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)