मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

१२ खर्ब रेमिट्यान्स भित्रिंदा अधिक विदेशी मुद्रा सञ्चिति

rajdhanidaily.com · Sun May 11 23:04:41 GMT 2025

काठमाडौं । रेमिट्यान्स आप्रवाहमा १० प्रतिशत वृद्धि हुँदा मुलुकमा विदेशी मुद्रा सञ्चिति २४ खर्ब २६ अर्ब पुगेको छ । चालू आर्थिक वर्ष २०८१–८२ को नौ महिनामा कुल ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको हो।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई ८ अर्ब ७४ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)