मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतीय सेनाले भन्यो: युद्धविराम उल्लंघन भए प्रतिकार गर्न कमान्डरहरूलाई पूर्ण अधिकार

barnanmedia.com · Sun May 11 23:03:57 GMT 2025

काठमाडौँ, २९ बैशाखः पाकिस्तानसँग शनिबार युद्धविराम सम्झौता गरेको भारतको सेनाले यो उल्लंघनको अवस्थामा प्रतिकार गर्न सेनाका कमान्डरहरूलाई पूरा अधिकार दिइएको बताएको छ।

भारतीय सेनाका प्रवक्ता (एडीजी पीआई) ले आइतबार सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत उक्त जानकारी दिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)