भारतीय जलसेनाका अधिकृतले किन काठमाडौंबाट पेस्तोल बोकेर विमान चढ्न खोजे ?
janaaastha.com
नेपाल घुमेर भारत फर्कन लागेका भारतीय जलसेनाका एक जना अधिकृतको ब्यागेजबाट नेपाल प्रहरीले सानो पेस्तोल फेला पार्यो । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षको ब्यागेज कक्षमा पुगेपछि उक्त हतियार भेटिएको बताइन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)