गभर्नर छनोट सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा
barnanmedia.com · Sun May 11 23:11:01 GMT 2025

गभर्नर छनोट सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा दिएका छन् ।
आइतबार साँझ पौडेलले अर्थमन्त्री तथा छनोट समितिका संयोजक विष्णु पौडेलमार्फत मन्त्रिपरिषद् समक्ष राजीनामा बुझाएको अर्थमन्त्रीका सल्लाहकार भुवन केसीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)