हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ रोयल्टी सङ्कलन
deshsanchar.com · Sun May 11 23:20:59 GMT 2025

काठमाडौँ- यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी सङ्कलन भएको छ ।
पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार आइतबारसम्म ७७ लाख ३५ लाख ८७ हजार ९१५ रुपैयाँ रोयल्टी जम्मा भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)