एमाले महाधिवेशन: निर्वाचन प्रयोजनका लागि मतदाता नामावली प्रकाशन
nepallive.com · Sun Nov 28 18:13:00 GMT 2021
सौराहा – नेकपा एमालेको जारी १०औं महाधिवेशनअन्तर्गत निर्वाचन कार्यक्रमका लागि मतदाताहरुको नामावली प्रकाशन गरिएको छ।
एमालेको केन्द्रीय निर्वाचन आयोगले राति अबेर सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार निर्धारित समयभन्दा ढिला गरी मतदाता नामावली सार्वजनिक गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)