मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

२९ वर्षका रायन बने टोट्टेनह्यामको नयाँ प्रशिक्षक

ratopati.com

२९ वर्षीय रायन मासन टोट्टनह्यामाको अन्तरिम प्रशिक्षक नियुक्त भएका छन् । प्रशिक्षक होसे माउरिन्हो बर्खास्तीमा परेपछि रायनको हातमा टोलीको जिम्मेवारी आएको हा ।

पूर्व मिडफिल्डर रायनले टाउेकोमा लागेको चोटका कारण फुटबल करियरलाई लामो समय निरन्तरता दिएनन्, सन् २०१८ मै उनले खेलाडी जीवनबाट सन्यास घोषणा गरेका थिए । त्यसयता उनले क्लबको एकेडेमीलाई प्रशिक्षण दिदैं आएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)