मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

ओली प्रधानमन्त्री भएपछि देशको ऋण दोब्बरले बढ्यो, प्रत्येक नेपालीको टाउकोमा कति पुग्यो ऋण?

nepalkhabar.com · Fri May 28 23:44:07 GMT 2021

प्रधानमन्त्री केपी शर्मा ओलीको तीनवर्षे कार्यकालमा मुलुकको ऋणभार करिब दोब्बरले बढेको छ। ओली प्रधानमन्त्री नियुक्त हुँदा फागुन ०७४ मा मुलुकको कुल ऋण आठ खर्ब ४३ अर्ब रुपैयाँ रहेकोमा त्यसको तीन वर्षपछि ०७७ फागुनमा त्यो बढेर १५ खर्ब ८९ अर्ब ४६ करोड रुपैयाँ पुगेको हो।

तीन वर्षको अवधिमा मुलुकको खुद सार्वजनिक ऋण सात खर्ब ७६ अर्ब रुपैयाँ बढेको हो, जुन ८८ दशमलव पाँच प्रतिशतको वृद्धि हो । यो खबर आजको नयाँ पत्रिका दैनिकमा जनार्दन बराल र कृष्ण रिजाल ले लेखेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)