मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सम्पूर्ण शक्ति स्थानीय तह निर्वाचन केन्द्रीत नेकपा (समाजवादी) को निर्णय

rajdhanidaily.com · Thu Mar 10 23:25:35 GMT 2022

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले सम्पूर्ण शक्ति आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा केन्द्रीत गर्ने भएको छ ।

बिहीबार काठमाडौंमा सम्पन्न एकीकृत समाजवादीको तेस्रो पूर्णबैठकले आफ्नो सम्पूर्ण शक्ति स्थानीय तहको निर्वाचनमा केन्द्रीत गर्ने निर्णय गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)