कठिन मोडमा एमाले
annapurnapost.com · Thu Jul 08 05:47:00 GMT 2021
एमालेभित्रको यो गुटगत लडाईंले एमाले सग्लो रहने कि नरहने भन्ने गम्भीर प्रश्न खडा भएको छ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भई निर्माण भएको नेकपा नेपाली कम्युनिष्ट आन्दोलनको मूलप्रवाहको रूपमा अगाडि बढाउने र नेपाली धरतीमा करिब ५०वर्ष निरन्तर शासन गर्ने नेकपाका शीर्ष नेताहरूले उद्घोष गरेका थिए। जुन तीन वर्ष नपुग्दै असफल हुन पुग्यो। सर्वोच्च अदालतले गरेको नेकपाको विघटनले नेकपाका नेताकार्यकर्तामाव्यापक निराशा पैदा गर्यो। केन्द्रमा करिब दुईतिहाईको एकल सरकार र ६वटा प्रदेशमा सरकार सञ्चालन गरेको नेकपाको विघटनसँगै अहिले नेपाली राजनीति अस्थिरताको दिशातिर उन्मुख हुँदैछ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)