सबै विषय पढेकाले शिक्षक लाइसेन्स दिन पाउने व्यवस्था ठिक कि बेठिक ?
ratopati.com · Wed May 31 06:19:00 GMT 2023
काठमाडौँ । सरकारले सबै विषय पढेकाहरूले शिक्षक लाइसेन्स दिन पाउने व्यवस्था गर्न लागेको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत् सरकारले उक्त घोषणा गरेको हो ।
हालसम्म शिक्षा विषय लिएर पढेको वा शिक्षण अभ्यास तालिम लिएकालाई लाइसेन्स दिन पाउने व्यवस्था थियो । अब सरकारले सबै विषय पढेकाले पनि लाइसेन्स परीक्षा दिन पाउने व्यवस्था गरिने बताएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)