गण्डकी प्रदेशमा १२ मन्त्रालय घटाएर ७ मा झारिने सहमति
canadanepal.com
काठमाडौँ– गण्डकी प्रदेश सरकारको हाल कायम रहेका १२ मन्त्रालय घटाएर ७ मा झारिने भएको छ । आइतबार मुख्यमन्त्री खगराज अधिकारीसहित सत्तारुढ दलका नेता तथा मन्त्रीहरुसँगको छलफलमा मन्त्रालयको संख्या घटाउने सहमति भएको हो ।
मुख्यमन्त्री बन्ने योजनाका साथ प्रदेशमा झरेका अधिकारीले सुरूदेखि नै मन्त्रालयको संख्या घटाउने बताएका थिए । पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री हुँदाको सुरुमा भएको आकारमा ७ मन्त्रालय बनाउन चाहेका थिए । तर, भागबन्डा पुर्याउन गुरुङले १२ वटा मन्त्रालय पुर्याएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)