देउवाविरुद्ध उत्रिँदै शेखर समूह
rajdhanidaily.com · Wed Jun 29 23:14:49 GMT 2022
काठमाडौं । महाधिवेशन सकिएको ६ महिना बितेलगत्तै नेपाली कांग्रेसभित्रको डा. शेखर कोइराला नेतृत्वको समूह सभापति शेरबहादुर देउवाविरुद्ध उत्रने तयरीमा जुटेको छ ।
अघिल्लो कर्यकालमा जस्तै महाधिवेशन सम्पन्न भएको ६ महिना बित्दासमेत सभापति देउवा विधि र विधानअनुसार नचलेको भन्दै कोइराला समूह उनीविरुद्धको अघि बढ्ने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)