बुटवलको जुत्ता पसलमा आगलागी
khabarhub.com · Fri Mar 13 17:02:31 GMT 2026

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी भएको छ । बुटवल–४, संगमपथस्थित न्यु गुल्मेली रेसुंगा ट्रेडर्समा आगलागी भएको हो । राजु श्रेष्ठले सञ्चालन गर्दै आएको जुत्ता चप्पलको थोक पसल र गोदाममा आगलागी हुँदा करोड बढीको क्षति भएको अनुमान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)