मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

तुलसी पानी पिउनुहोस्, फाइदा यस्ता छन्

merolifestyle.com · Sun Feb 13 00:53:10 GMT 2022

रुघाखोकीको समस्या हरेक मानिसमा बारम्बार देखिइरहन्छ । रोग प्रतिरोधक क्षमता कम भएका मानिसलाई रुघाखोकीले पनि निकै सताउँछ । तर, अहिले सामान्य रुघाखोकी लाग्दा पनि कोरोना भाइरस भयो कि भन्ने शंका पैदा हुन्छ ।

त्यसैले रुघाखोकीबाट बेलैमा बच्न जरुरी हुन्छ । यसका लागि औषधि खान जरूरी छैन । बरू रुघाखोकीबाट बच्न घरेलु औषधिको रूपमा प्रयोग हुँदै आएको तुलसी पत्ता को उचित प्रयोगले रोग प्रतिरोधात्मक शक्तिलाई बढाउन सकिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (merolifestyle.com)