पहिलो प्राथमिकता नेपाली जनताको जीवन रक्षाः नवनियुक्त गृहमन्त्री खाँड
nepalipatra.com · Thu Jan 01 05:30:00 GMT 1970
काठमाडौं । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँडले नेपाली जनताको जीवन रक्षा आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन् ।
मंगलबार गृहमन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ लिएसँगै उनले यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)