हिजो स्थगित प्रतिनिधिसभाको बैठक आज बस्दै
nepalkhabar.com · Sat May 27 00:36:55 GMT 2023
शुक्रबार दुईपटक समय तोकेर पनि बस्न नसकेको प्रतिनिधि सभाको बैठक आज बस्दै छ।
शुक्रबार साँझ ६ बजेका लागि निर्धारण गरिएको प्रतिनिधि सभाको बैठक आज अपराह्न ४ बजे बस्ने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)