आनन्द साहको परिवारलाई मधेस प्रदेश सरकारले ५ लाख रुपैयाँ राहत दिने
lokaantar.com · Tue Oct 10 17:28:34 GMT 2023
मधेस प्रदेश सरकारले इजरायलमा प्यालेस्टाइनी हमास समूहले गरेको आक्रमणमा निधन भएका मधेस प्रदेशका आनन्द साहको परिवारलाई ५ लाख रुपैयाँ राहत दिने भएको छ ।
मधेस प्रदेशम मुख्यमन्त्री सरोज कुमार यादवले एक वक्तव्यमार्फत यसबारे जानकारी गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)