मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रतिनिधि सभा सदस्यका लागि हुम्लाबाट पूर्वमन्त्रीद्वयले मनोनयन दर्ता गराए

deshsanchar.com · Sun Oct 09 16:01:42 GMT 2022

सिमकोट – एक निर्वाचन क्षेत्र रहेको प्रतिनिधि सभाका सदस्यको निर्वाचनका लागि कर्णाली प्रदेश सरकारका दुई जना पूर्वमन्त्रीले उम्मेदवारी दर्ता गराएका छन्। गठबन्धन दल र नेकपा एमालेका उम्मेदवारले मात्र उनीहरूले आफ्नो मनोनयन दर्ता गराएका हुन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुुसारले आज भएको मनोनय दर्ताका लागि हुुम्ला जिल्लामा तीन जनाको मात्र मनोनय दर्ता भएको छ। हुम्ला एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा पर्छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)