यी हुन् कोरोना भ्याक्सिन लगाउन तोकिएका खोप केन्द्र [कुन प्रदेशमा कहाँ कति?]
swasthyakhabar.com · Tue Jan 26 13:40:00 UTC 2021
काठमाडौं- नेपालमf भोलि (बुधबार) देखि देशव्यापी रुपमा कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन हुँदैछ।
सरकारले सातै प्रदेशबाट एकैपटक खोप अभियान सुरु गर्ने तयारी गरेको छ। बुधबार बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल रुपमा सम्बोधन गरी खोप अभियानको शुभारम्भ गर्ने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)