मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

धोनीको उत्कृष्ट फिनिसिङमा चेन्नईको रोमाञ्चक जित, मुम्बईको लगातार सातौं हार

farakdhar.com · Fri Apr 22 00:45:59 GMT 2022

भारतमा जारी १५ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) मा गत विजेता चेन्नई सुपर किंग्स (सिएसके) ले दोस्रो जित निकालेको छ । गएराति सम्पन्न खेलमा मुम्बई इण्डियन्सलाई तीन विकेटले हराउँदै चेन्नईले दोस्रो जित निकालेको हो ।

आफ्नो सातौँ खेलमा मुम्बईले दिएको १५६ रनको लक्ष्य चेन्नईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि अम्बाती रायडूले ४०, रोबिन उथप्पाले ३०, महेन्द्रसिंह धोनीले अविजित २८, ड्वेन प्रिटोरियसले २२, शिवम् दुबेले १३ र मिचेल सान्टनरले ११ रन बनाए ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)