मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रवीन्द्र मिश्रको प्रस्तावमा कमल थापा खुसी!

setopati.com · Tue Jul 27 00:56:58 GMT 2021

विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयताको खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रहको प्रस्ताव अगाडि सारेपछि राप्रपा अध्यक्ष कमल थापाले त्यसलाई सफलता भनेका छन्।

थापाले विगतमा एक्लै उठाएका एजेन्डाको पक्षमा जनमत बढ्दै गएको दाबीसमेत गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)