तिला गाउँपालिकाका स्वास्थ्य संस्थामा औषधि अभाव
ratopati.com · Mon Jan 01 17:13:00 GMT 2024
जुम्ला । तिला गाउँपालिकाका स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ । गाउँपालिका–२ मा रहेको रारालिही स्वास्थ्य चौकीमा औषधि अभाव भएको स्वास्थ्य चौकी इन्चार्ज कमल रावतले जानकारी दिए ।
नेपाल सरकारले तोकेका प्रायः जसो सबै प्रकारका औषधि स्वास्थ्य चौकीमा अभाव हुन थालेको छ । औषधि अभावबारे स्वास्थ्य संयोजकलाई समेत जानकारी गराएको रारालिही स्वास्थ्य चौकीका इन्चार्ज रावतले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)