मह उत्पादन घट्यो
gorkhapatraonline.com · Sat Feb 04 01:41:24 GMT 2023
खलङ्गा समाचारदाता
जाजरकोट, माघ २१ गते । दुई वर्षअघि जाजरकोटको सदरमुकाम खलङ्गासहित आसपासका बजारमा पाइने कात्तिकेमह अहिले किन्न पाइँदैन । कात्तिकेमह उत्पादन नै घटेका कारण बजारमा भेटिन छोडेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)