संविधानसभा सदस्य सिद्दिकीको कोरोना संक्रमणबाट मृत्यु
setopati.com · Sat Apr 24 16:56:43 GMT 2021
कोरोना संक्रमित संविधानसभा सदस्य मोहम्मदी सिद्दिकीको शनिबार निधन भएको छ।
सिद्धिकीको शनिबार बेलुका करिब साढे ७ बजे नेपालगन्जस्थित भेरी अस्पतालमा निधन भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)