बढ्दैछन् हैजाका बिरामी, बिरामीको संख्या १४ पुग्यो
nepalsamaya.com · Wed Jun 29 16:16:00 GMT 2022
काठमाडौं-
काठमाडौं उपत्यकामा हैजाको संक्रमण फैलिइरहेको छ। उपत्यकामा हैजा संक्रमितको संख्या १४ पुगेको छ। गृह मन्त्रालयमा बधुबार आयोजित मौसम पूर्वतयारी तथा प्रतिकार्य बैठकमा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले १४ जनामा हैजा देखिएको र उनीहरू उपचारपछि घर फर्किएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)