लिग टु क्रिकेट : नेपालले आज नामिबियासँग खेल्ने
onlinekhabar.com · Mon Jul 11 00:41:12 GMT 2022
२७ असार, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आइतबारदेखि स्कटल्याण्डमा सुरु भएको नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक एक दिवसीय शृंखलामा नेपालले आज नामिबियासँग खेल्दैछ ।
नेपालले लिग टु मा नामिबियासँग पहिलो पटक खेल्न लागेको हो । यस्तै एक दिवसीय मान्यता पाएपछि पनि नेपालको नामिबियासँग यो पहिलो खेल हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)