वैशाख १० गते परिक्षा नहुने
emountaintv.com · Thu Apr 20 15:55:37 GMT 2023
काठमाडौं । यही वैशाख १० गते हुने तय भएको त्रिभुवन विश्वविद्यालयको परीक्षा सारेको छ।
उपनिर्वाचनलाई मध्यनजर गर्दै परीक्षा वैशाख १६ गतेलाई सारिएको परीक्षा नियन्त्रक कार्यालयले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)