सर्वाेच्च अदालत गएका देउवा र नेपाललाई बाँस्कोटाको व्यंग्य
nepalkhabar.com · Mon May 24 17:27:43 GMT 2021
नेकपा एमालेका ओलीनिकट नेता गोकुल बाँस्कोटाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई व्यंग्य गरेका छन्।
प्रतिनिधि सभा विघटन बदर गर्न तथा १४९ सांसदको हस्ताक्षर राष्ट्रपति कार्यालयमा बुझाएका देउवालाई प्रधानमन्त्री पदमा नियुक्ति दिन माग गर्दै सोमबार देउवाको नेतृत्वमा एमालेको माधव नेपालपक्षसमेत ५ दलले सर्वाेच्च अदालतमा मुद्दा हालेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)