पाकिस्तानले भन्यो– अहिले भारतसँग सम्बन्ध राम्रो हुँदैन
farakdhar.com · Thu Apr 01 16:35:53 GMT 2021
पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले अहिले तत्काल पाकिस्तान र भारतको सम्बन्ध सामान्य हुनै नसक्ने बताएका छन् ।
बिहीबार इमरान खान नेतृत्वको सरकारको मन्त्रिपरिषद् बैठकपछि शाहले मिडियासँग कुराकानी गर्दै यो बताएका हुन् । ५ अगस्ट २०१९ मा भएको फैसला फेरि भारतले दोहोर्याएकाले यो सम्भव नभएको उनले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)