मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस सभापतिको मतगणना राष्ट्रिय सभागृहमा सुरु

deshsanchar.com · Tue Dec 14 18:17:48 GMT 2021

काठमाडौँ- कांग्रेस महाधिवेशनअन्तर्गत सभापतिका लागि मंगलबार भएको दोस्रो चरणको मतदानपछि अबेर राति मतदान सुरु भएको छ। राष्ट्रिय सभागृहका दुई स्थानमा मतगणना सुरु भएको हो।

सभापतिको मतगणनाको परिणाम केही घन्टामै आउने निर्वाचन समितिले जानकारी दिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)