मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

१२ वटा स्मार्ट सहर बन्ने

news24nepal.tv · Thu Apr 29 23:55:39 GMT 2021

काठमाडौँ । सातवटै प्रदेशमा पर्ने गरी मुलुकभर १२ वटा स्मार्ट सहरको निर्माण प्रक्रिया अगाडि बढेको छ । सरकारले नयाँ स्मार्ट सहर निर्माणका लागि निर्णय गरी बजेट निकासालगायतका काम अगाडि बढाएको हो ।

गएको चैत ३० गते बसेको मन्त्रिपरिषद् बैठकले नयाँ स्मार्ट सहर निर्माणका त्यसको नाम ठाउँबारे निर्णय गरेको थियो । सरकारले स्मार्ट सहर निर्माण आयोजनालाई ‘गेम चेन्जर आयोजना’ का रूपमा अगाडि बढाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)