मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

यादवको जागिर अवधि २४ वर्ष- चार करोड बढी गैरकानुनी आम्दानी

newsofnepal.com · Wed May 31 00:04:09 GMT 2023

काठमाडौं । सरकारी सेवामा रहँदाको करिब २४ वर्षका दौडानमा एक जना अधिकृतले मात्र चार करोडभन्दा बढी रकम गैरकानुनी रूपमा आम्दानी गरेको खुलेको छ ।

अख्तियार दुरुपयोग दुरुपयोग अनुसन्धानले गुणस्तर तथा नापतौल कार्यालय, वीरगञ्जमा कार्यरत तत्कालीन वरिष्ठ निरीक्षक शशीभूषणकुमार यादवको जागिर अवधिको समग्र आय र व्यय, लगानी र आर्जित सम्पत्तिको विस्तृत अध्ययन गर्दा सो तथ्य बाहिर आएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)