मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानको राजधानी तेहरानमा प्यालेस्टिनी समर्थक र्‍यालीनजिकै भीषण विस्फोट

barnanmedia.com · Fri Mar 13 19:15:00 GMT 2026

इरानको राजधानी तेहरानमा शुक्रबार प्यालेस्टिनी समर्थक अल-कुद्स दिवसको र्‍यालीनजिकै विस्फोट भएको छ।

इरानको सरकारी टीभीका अनुसार र्‍याली क्षेत्रमा एकैसाथ धेरै विस्फोट सुनिएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)