मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जसपाबाट महन्थसहित १७ जना निश्कासित, पदाधिकारी र कार्यविभाजन फेरिँदै

annapurnapost.com · Wed Jul 28 00:26:00 GMT 2021

काठमाडौँ: निर्वाचन आयोगले गराएको सनाखतसँगै जनता समाजवादी पार्टी(जसपा) अब वैधानिक रुपमा ३४ सदस्यीय केन्द्रीय कार्यकारिणी सदस्यको पार्टी बनेको छ । साथै महन्थ ठाकुरसहित १७ जना सदस्यहरु निश्कासित भएका छन् ।

सोमबार आयोगले 'हेड काउन्ट'का आधारमा उपेन्द्र यादव पक्षलाई वैधानिकता घोषणा गरिदिएपछि अल्पमतमा परेका ठाकुर पक्षधर स्वत निश्कासनमा परेका हुन् । उनीहरुसँगै कारागारमा रहेका रेशम चौधरी पनि निश्कासनमा परेका छन् । चौधरी भने तटस्थ बसेका थिए । चौधरी सहित महन्थ पक्षधर १६ जनालाई जसपाले निश्कासन गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)