मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर छुटेकाले महाङ्कालमा लफडा

janaaastha.com · Sat May 14 17:50:29 GMT 2022

ललितपुरको महाङ्काल गाउँपालिकाका केही मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर छुटेकाले मतगणना स्थगित गरिएको छ ।

मतपत्रमा हस्ताक्षर नभएको विषयमा उम्मेदवार र पार्टीका प्रतिनिधिसँग छलफल भइरहेको बताइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)