रातो मासु मुटु रोगीका लागि अत्यन्त घातक : अध्ययन
arthadabali.com · Thu Feb 18 17:00:24 UTC 2021
अष्ट्रेलियाको एउटा विश्वविद्यालयले गरेको अध्ययनले मुटु रोगीका लागि रातो मासु अन्त्यन्त घातक रहेको निष्कर्ष निकालेको छ ।
दक्षिण अष्ट्रेलिया विश्वविद्यालयको टोली गरेको अध्ययनले रातो मासु हाम्रो स्वास्थ्यका लागि घातक हुनसक्ने देखाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)