के राप्रपाले दुर्गा प्रसाईको आन्दोलनलाई समर्थन गरेको हो ?
kharibot.com · Thu Nov 23 16:10:00 GMT 2023
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गरेको बल्खुकेमा आयोजना गरेको आन्दोलन स्थलमा राप्रपाका सांसद् तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले कार्यक्रम स्थल पुगेर समर्थन जनाएका छन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीको राजसंस्थासहितको एजेन्डा बोक्ने जो कोहीलाई नैतिक समर्थन रहने उनले बताएका थिए । तर उनी राप्रपाको आधिकारिक निर्णय बिना नै प्रसाईको प्रदर्शनमा गएको बुझिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)