गडफादरले सफलता दिलाउँदैन, आफैँमाथि भर पर्छ
baahrakhari.com · Sat Nov 13 00:52:00 GMT 2021
मुम्बई । बलिउड अभिनेत्री कियारा आडवाणीलाई इन्डष्ट्रि ‘सेल्फ मेड’ अभिनेत्रीका रूपमा चिनिन्छ । गैरफिल्मी पृष्ठभूमिबाट आएकी कियाराको पहिलो चलचित्र ‘फग्ली’ बक्स अफिसमा असफल भए पनि आफ्नो मिहिनेत, लगनशीलता र प्रतिभाको बलमा उनले सफलताको नयाँ कथा लेखिन् । ‘गुड न्यूज’, ‘गिल्टी’, ‘लस्ट स्टोरीज’, ‘इन्दु की जवानी’, र शेरशाह’ जस्ता चलचित्रमा महिलाको विविधरंगी पात्रपछि उनी चाँडै नै ‘भूल भूलैया २’, ‘जुग जुग जियो’, र ‘आरसी–१५’ मा देखिँदै छिन् । उनले नवभारत टाइम्ससँग करियर, सफलता, संघर्ष र परिवारको बारेमा गरेको कुराकानी :
आज फर्केर हेर्दा आफ्नो फिल्मी यात्रा कस्तो लाग्छ ?
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)