कार पुलबाट खस्दा चालक गम्भीर घाइते
ekantipur.com · Mon Mar 11 16:55:47 GMT 2024
दाङ — घोराही–लमही सडक खण्ड अन्तर्गत् कटुवा खोला पुलबाट सोमबार राति कार खस्दा चालक गम्भीर घाइते भएका छन् ।
घोराहीबाट बुटवलतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२८च ९८५५ नम्बरको कार घोराहीको कटुवाखोला पुलबाट खस्दा चालक ललितपुर–१५ निवासी ४२ बर्षीय उज्वल केसी घाइते भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)