एमसीसीकी उपाध्यक्षसँग उपयोगी छलफल भएको बाबुरामको भनाई
reportersnepal.com · Thu Sep 09 16:57:32 GMT 2021
काठमाडौं, २४ भदौ । नेपालको चार दिने भ्रमणमा रहेकी एमसीसीकी उपाध्यक्ष फातिमा सुमारले जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेकी छिन् ।
आजमात्रै नेपाल आईपुगेकी सुमारले जसपाका नेताहरुसँग भेटवार्ता गरेकी हुन् । भेटवार्ताबारे जानकारी गराउँदै डा. भट्टराईले छलफल उपयोगी भएको प्रतिक्रिया दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)