मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

३ कम्पनीकाे काराेबार फुकुवा, पछिल्लो ६ महिनाको तुलनामा अझ धेरै डिपोजिट बढ्ने

arthasansar.com

आज (बुधबार) का प्रमुख समाचारहरू तल उल्लेख गरिएकाे छ :

१. बुधबार नेप्से परिसूचकसँगै काराेबार रकम पनि बढेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक १०.३७ अंकले बढेर २१८३.६२ विन्दुमा पुगेकाे छ । नेप्से ०.४८ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक भने १.३० अंकले घटेर ४१४.२४ विन्दुमा पुगेको छ । कूल २६१ वटा कम्पनीकाे ९५ लाख ३२ हजार ८ सय ६७ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ४६ कराेड ६५ लाख ८ हजार रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)